Luke 3:20 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसो हुँदा हेरोदले यूहन्नालाई थुने र यसरी अझै ठूलो खराब काम गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यूहन्नालाई झ्यालखानमा थुनेर तिनले ती सबै दुष्कर्महरूमाथि अझ एउटा दुष्कर्म थपे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब यूहन्नालाई झ्यालखानामा थुनेर हेरोदले सबै दुष्कर्महरूमाथि अझै एउटा दुष्कर्म थपे।
Nepali ERV (पवित्र बाइबल)
हेरोदले त्यस्तै नराम्रो काम गरेको थियो उसले यूहन्नालाई झ्यालखानामा पनि थुनेको थियो। हेरोदले गरेको नराम्रो कामहरूमा यो एउटा थप हो।
Nepali Tamang 2011
थेतबासेलमा थेसे यूहन्नादा झ्याल्खानरी झाङ्सी पापथोरी झन पाप गे लजी।