Luke 3:21 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सबै मानिसले बप्तिस्मा लिंदैगर्दा येशूले पनि बप्तिस्मा लिनुभयो र उहाँले प्रार्थना गरिरहँदा स्वर्ग उघ्रियो
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब सबै मानिसहरूले बप्तिस्मा लिए, अनि येशूले पनि बप्तिस्मा लिएर प्रार्थना गरिरहनुभएको थियो, तब स्वर्ग उघ्रियो,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब धेरै मानिसहरूले बप्तिस्मा लिइरहेका थिए, तब येशूले पनि बप्तिस्मा लिनुभयो। अनि उहाँले प्रार्थना गर्दै गर्नुहुँदा स्वर्ग उघ्रियो।
Nepali ERV (पवित्र बाइबल)
जब सबै मानिसहरूलाई बप्तिस्मा गराइयो, येशू पनि आउनु भयो अनि बप्तिस्मा लिनु भयो। येशूले प्रार्थना गरिरहनू भएको बेला आकाश खोलियो।
Nepali Tamang 2011
म्हिगदेसे बप्तिस्मा किन्बान लबा धुइरी येशूसेनोन बप्तिस्मा किन्जी। थेसे प्रार्थना लबान लबा धुइरी स्वर्ग ठोङ्बा म्राङ्जी।