Luke 3:22 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र पवित्र आत्मा ढुकुरको रूपमा उहाँमाथि ओर्ली आउनुभयो अनि स्वर्गबाट यस्तो आवाज आयो, “तिमी मेरा प्यारा पुत्र हौ, तिमीसँग म धेरै खुसी छु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र पवित्र आत्मा शारीरिक रूपमा ढुकुरजस्तो उहाँमाथि ओर्लनुभयो। अनि स्वर्गबाट यस्तो एउटा आवाज आयो, “तिमी मेरा प्रिय पुत्र हौ, तिमीसँग म अति प्रसन्न छु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि पवित्र आत्मा एउटा ढुकुरझैँ शारीरिक रूपमा उहाँमाथि ओर्लनुभयो, र स्वर्गबाट एउटा यस्तो आवाज आयो: “तिमी मेरा प्रिय पुत्र हौ, तिमीसँग म अति प्रसन्न छु।”
Nepali ERV (पवित्र बाइबल)
अनि शारीरिक रूपमा ढुकुर झैं उहाँमाथि पवित्र आत्मा आउनुभयो। त्यसपछि स्वर्गबाट एउटा आवाज आयो, “तिमी मेरा पुत्र हौ अनि म तिमीलाई प्रेम गर्छु। म तिमीसंग अत्यन्त आनान्दित छु।”
Nepali Tamang 2011
ओच्छे परमेश्वरला आत्मा थेथोरी ढुकुर ह्रङ् लसी फाप्खजी। ओच्छे स्वर्गग्याम “ए ङाइ सेमहेन्से माया लबा ङाला झा हिन्ना, ए म्राङ्सी ङा ल्हानान ताङ्बा मुला” भिबा काइ खजी।