Luke 3:23 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले आफ्‍नो काम सुरु गर्नुहुँदा उहाँको उमेर तीस वर्ष जति भएको थियो। मानिसहरूले योसेफलाई नै उहाँका पिता भनी ठान्‍थे। योसेफका पिता एली थिए,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
येशूले आफ्‍नो सेवाकार्य आरम्‍भ गर्नुहुँदा उहाँ करीब तीस वर्षका हुनुहुन्‍थ्‍यो। मानिसहरू उहाँ योसेफका छोरा हुन्‌ भन्‍ठान्‍थे। योसेफ एलीका छोरा थिए,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अब येशू आफैँले आफ्नो सेवा सुरु गर्नुहुँदा उहाँ करिब तीस वर्षको हुनुहुन्थ्यो। उहाँ योसेफका छोरा हुनुहुन्छ भनी मानिसहरूले ठानेका थिए। योसेफ हेलीका छोरा थिए,
Nepali ERV (पवित्र बाइबल)
जब येशूले आफ्नो कार्य गर्न थाले त्यसबेला उहाँको उमेर झण्डै तीस र्वष पुगेको थियो। मानिसहरूले सोचेका थिए येशू यूसुफको पुत्र हुनुहुन्छ। यूसुफ एलीका पुत्र थिए।
Nepali Tamang 2011
येशूसे ह्राङला गे लबारी छ्‌याइबा धुइरी येशू बोगल गिकसे च्‍युइ दिङ तबा मुबा। जम्‍मान म्‍हिगदेसे येशू योसेफलान झा भिसी म्‍हन्‍बा मुबा। योसेफ एलीला झा मुबा।