Luke 3:25 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसरी नै योसेफका पिता मत्ताथियास, मत्ताथियासका आमोस, आमोसका नहूम, नहूमका इसली, इसलीका नग्‍गै।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
योसेफ मत्ताथियासका छोरा, मत्ताथियास आमोसका छोरा, आमोस नहूमका छोरा, नहूम इसलीका छोरा, इसली नग्‍गैका छोरा,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
योसेफ मत्ताथियाहका छोरा, मत्ताथियाह आमोसका छोरा, आमोस नहूमका छोरा, नहूम इसलीका छोरा, इसली नग्गैका छोरा,
Nepali ERV (पवित्र बाइबल)
यूसुफ मत्तायियासका पुत्र थिए। मत्ताथियास आमोसका पुत्र थिए। आमोस नहूमका पुत्र थिए। नहूम इसलीका पुत्र थिए। इसली नग्गैका पुत्र थिए।
Nepali Tamang 2011
योसेफ मत्ताथियासला झा, मत्ताथियस आमोसला झा, आमोस नहूमला झा, नहूम इसलीला झा, इसली नग्‍गैला झा,