Luke 3:28 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
नेरीका पिता मल्की, मल्कीका अद्दी, अद्दीका कोसाम, कोसामका एलमादम, एलमादमका एर्,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
नेरी मल्कीका छोरा, मल्की अद्दीका छोरा, अद्दी कोसामका छोरा, कोसाम एलमादमका छोरा, एलमादम एर्का छोरा,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
नेरी मल्कीका छोरा, मल्की अद्दीका छोरा, अद्दी कोसामका छोरा, कोसाम एलमादामका छोरा, एलमादाम एरका छोरा,
Nepali ERV (पवित्र बाइबल)
नेरी मल्कीका पुत्र थिए। कोसाम एलमादमका पुत्र थिए। अद्दी कोसामका पुत्र थिए। कोसाम एलमादमका पुत्र थिए। एलमादम एरका पुत्र थिए।
Nepali Tamang 2011
नेरी मल्कीला झा, मल्की अद्दीला झा, अद्दी कोसामला झा, कोसाम एलमादमला झा, एलमादम एर्ला झा,