Luke 3:32 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दाऊदका यिशै, यिशैका ओबेद, ओबेदका बोअज, बोअजका सल्‍मोन, सल्‍मोनका नहशोन,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दाऊद यिशैका छोरा, यिशै ओबेदका छोरा, ओबेद बोअजका छोरा, बोअज सल्‍मोनका छोरा, सल्‍मोन नहशोनका छोरा,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दावीद यिशैका छोरा, यिशै ओबेदका छोरा, ओबेद बोअजका छोरा, बोअज सल्मोनका छोरा, सल्मोन नहशोनका छोरा,
Nepali ERV (पवित्र बाइबल)
दाऊद यिशैका पुत्र थिए। यिशै ओबेदका पुत्र थिए। ओबेद बोअजका पुत्र थिए। बोअज सल्मोनका पुत्र थिए। सल्मोन नहशोनका पुत्र थिए।
Nepali Tamang 2011
दाऊद यिशैला झा, यिशै ओबेदला झा, ओबेद बोअजला झा, बोअज सल्‍मोनला झा, सल्‍मोन नहशोनला झा,