Luke 3:4 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसरी यशैया अगमवक्ताले धर्मशास्‍त्रमा लेखेका यी कुराहरू पूरा हुन आए— सुन, उजाड-स्थानमा एक जनाले ठूलो सोर निकालेर यस्‍तो भन्‍दै छन्, “प्रभु आउनुहुने बाटो तयार पार, उहाँ हिँड्‍नुहुने गोरेटाहरू सोझ्‍याओ!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यशैया अगमवक्ताका वचनको पुस्‍तकमा यसो लेखिएको छ, “उजाड-स्‍थानमा एक जना कराउनेको आवाज, परमप्रभुको मार्ग तयार पार, उहाँका पथ सोझा बनाओ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जसरी यशैया अगमवक्ताका वचनको पुस्तकमा लेखिएको छ: “उजाडस्थानमा एक जना कराउनेको आवाज, ‘प्रभुका निम्ति बाटो तयार पार, उहाँका निम्ति मार्ग सीधा बनाओ।
Nepali ERV (पवित्र बाइबल)
यी सबै कुराहरू अगमवक्ता यशैयाले लेखेको पुस्तकको वर्णन अनुसार भयोः “उजाड स्थानमा कराइरहेको आवाजः परमप्रभुका निम्ति मार्ग तयार पार। उहाँको पथहरू सोझो पार।
Nepali Tamang 2011
चु ताम यशैया भिबा अगमवक्तासे चुह्रङ् लसी भ्रिबा मुबा, “तोङतोङबा ग्‍लारीक्‍यार म्‍हि गिक क्रिङ्बान चुह्रङ् भिसी भ्रला, ‘परमप्रभुला ग्‍याम तयार लउ, ओच्‍छे परमप्रभु भ्रबाला लागिरी थेला ग्‍याम सोजो स्‍होउ,