Luke 3:5 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सबै खोल्‍सा-खोल्‍सी पुर्नुपर्छ, डाँडा-काँडा र पहाडहरू सम्‍याउनुपर्छ, घुमाउरो बाटो सोझो र अप्‍ठ्यारो बाटो सजिलो बनाउनुपर्छ
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हरेक घाटी पुरिनेछ, र हरेक पहाड र हरेक डाँड़ा समतल बनाइनेछ। र बाङ्गा-टेढ़ा सोझा हुनेछन्, र अप्‍ठेरा बाटाहरू सम्‍म हुनेछन्,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
प्रत्येक उपत्यका पुरिनेछ, प्रत्येक पर्वत र डाँडा होचो बनाइनेछ; बाङ्गा-टिङ्गा बाटाहरू सीधा पारिनेछन्। अप्ठेरा बाटाहरू समतल हुनेछन्।
Nepali ERV (पवित्र बाइबल)
प्रत्येक खाल्डा पुरिनेछ। अनि हरेक डाँडा र ढिस्का सम्म पारिनेछ, अप्ठेरा बाटोहरू समतल पारिनेछन अनि दुर्गम् बाटोहरू सहज बनाइन्छन्!
Nepali Tamang 2011
मुबा जे गङदेन होपगदे सम्‍म स्‍होला, ओच्‍छे काङलाङ कुङलीङबा ग्‍यामगदे सोजो तला ओच्‍छे पगल पोगल मुबा ग्‍लाएनोन सम्‍म तला।