Luke 3:6 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि सबै मानिसहरूले मुक्ति देख्‍नेछन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र सबै प्राणीले परमेश्‍वरको मुक्ति देख्‍नेछन्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि सबै मानव जातिले परमेश्‍वरको मुक्ति देख्नेछन्।’ ”
Nepali ERV (पवित्र बाइबल)
सबै मानिसहरूले परमेश्वरको मुक्तिको दर्शन गर्नेछन्।”‘ यशैया 40:3-5
Nepali Tamang 2011
जमाहेन्‍से जम्‍मान म्‍हिगदेसे परमेश्‍वरसे पिन्‍बा थार्बा म्राङ्ला।’”