Luke 3:7 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
धेरै मानिसहरू यूहन्‍नाकहाँ बप्‍तिस्‍मा लिन आए। तर यूहन्‍नाले तिनीहरूलाई भने, “ए विषालु सर्पका सन्‍तान हो! ‘परमेश्‍वरले गर्नुहुने न्‍यायबाट हामी उम्‍कन सकौंला’ भनेर तिमीहरूलाई कसले सिकायो?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण तिनीसँग बप्‍तिस्‍मा लिन आउने भीड़हरूलाई तिनले भने, “ए सर्पका बच्‍चा हो, आइलाग्‍ने क्रोधबाट भाग्‍न तिमीहरूलाई कसले चेताउनी दियो?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यूहन्‍नाले तिनीबाट बप्‍तिस्मा लिन आउने भीडहरूलाई भने, “हे सर्पका सन्तान हो! आउन लागेको क्रोधबाट भाग्न तिमीहरूलाई कसले चेतावनी दियो?
Nepali ERV (पवित्र बाइबल)
यूहन्नाद्वारा बप्तिस्मा लिनलाई मानिसहरू आए। यूहन्नाले तिनीहरूलाई भने, “तिमीहरू विषालू साँपहरू जस्तै छौ! तिमीहरूलाई परमेश्वरको क्रोध जो आँउदैछ त्यबाट भाग्न कसले भन्यो?
Nepali Tamang 2011
थेतबासेलमा यूहन्‍नासे बप्‍तिस्‍मा किन्‍बारी खबा म्‍हिगदेदा चुह्रङ् भिसी पाङ्जी, “पुख्रीला कोलागदे, एनीगदेदा परमेश्‍वरला बोमोग्‍याम स्‍योरम्‍याङ्ला भिसी खाल्‍से भिजी?