Luke 4:1 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशू पवित्र आत्‍माले भरपूर भएर यर्दन नदीबाट फर्कनुभयो। पवित्र आत्‍माले उहाँलाई उजाड-स्थानतिर लानुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
येशू पवित्र आत्‍माले परिपूर्ण भएर यर्दनबाट फर्कनुभयो, र आत्‍माले उहाँलाई उजाड-स्‍थानमा लैजानुभयो
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशू पवित्र आत्माले भरपूर भएर यर्दनबाट फर्कनुभयो र आत्माद्वारा उहाँ उजाडस्थानमा लगिनुभयो,
Nepali ERV (पवित्र बाइबल)
येशू यर्दन नदीदेखि र्फकिनुभयो। उहाँ पवित्र आत्माले भरिपूर्ण हुनुहुन्थो। त्यो आत्माले उहाँलाई उजाडस्थान तिर डोर्यायो।
Nepali Tamang 2011
परमेश्‍वरला आत्‍मा येशूथोरी फेप्‍खमाहेन्‍से येशू यर्दन स्‍योङग्‍याम दोःजी। ओच्‍छे परमेश्‍वरला आत्‍मासे थेदा तोङतोङबा ग्‍लारी भोर्जी।