Luke 4:12 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले जवाफ दिनुभयो, “धर्मशास्त्रमा यस्तो पनि भनिएको छ— तैँले परमप्रभु आफ्ना परमेश्वरको जाँच नगर्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
येशूले त्यसलाई जवाफ दिनुभयो, “यसो भनिएको छ, ‘तैंले परमप्रभु आफ्ना परमेश्वरको परीक्षा नगर्नू’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशूले जवाफ दिनुभयो, “यसो लेखिएको छ: ‘तैँले प्रभु आफ्ना परमेश्वरको परीक्षा नगर्नू।’ ”
Nepali ERV (पवित्र बाइबल)
येशूले उत्तर दिनु भयोः “यो पनि धर्मशास्त्रमा भनिएको छः परमप्रभु तिम्रो परमेश्वरको परीक्षा लिनु हुँदैन।”‘ व्यवस्था 6:16
Nepali Tamang 2011
तर येशूसे थेदा “बचनरी चुह्रङ्बाएनोन भ्रिबा मुला, ‘एसे ह्राङला परमप्रभु परमेश्वरला सेम च्याबा गे तिगै थालउ’” भिसी सुङ्जी।