Luke 4:17 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँलाई यशैयाले लेखेको पुस्‍तक पढ्‍न दिइयो र पुस्‍तक खोलेर उहाँले यस्‍तो लेखिएको ठाउँ निकालेर पढ्‍नुभयो—
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँलाई यशैया अगमवक्ताको पुस्‍तक दिइयो। उहाँले त्‍यो पुस्‍तक खोल्‍नुभयो, र यो कुरो लेखिएको खण्‍ड निकाल्‍नुभयो:
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यशैया अगमवक्ताको पुस्तक उहाँलाई पढ्न दिइयो। त्यो पुस्तक खोलेर उहाँले यसो लेखिएको खण्ड निकाल्नुभयो:
Nepali ERV (पवित्र बाइबल)
यशैया अगमवक्ताद्वारा लेखिएको ग्रन्थ उहाँलाई दिईएको थियो। उहाँले ग्रन्थ पल्टाउनु भयो अनि एक ठाउँ जहाँ निम्नलिखित कुरा लेखिएको भेट्टाउनु भयोः
Nepali Tamang 2011
ओच्‍छे थेदा यशैया अगमवक्तासे भ्रिबा किताब पढब लबाला लागिरी पिन्‍जी। जमाहेन्‍से थे ठोङ्सी चुह्रङ् भिसी भ्रिबा ग्‍ला तेःसी पढब लजी।