Luke 4:19 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र आफ्ना जनहरूलाई मुक्ति दिने समय आएको छ भनी प्रचार गर्न प्रभु परमेश्वरले मलाई नै छान्नुभएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र परमप्रभुका प्रसन्नताको वर्ष घोषणा गर्नका निम्ति उहाँले मलाई पठाउनुभएको छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
र प्रभुको निगाहको वर्ष घोषणा गर्न पठाउनुभएको छ।”
Nepali ERV (पवित्र बाइबल)
अनि घोषणा गर्न कि आफ्नो मानिसहरूलाई बचाउन परमप्रभुको उचित समय आएको छ।” यशैया 61:1-2
Nepali Tamang 2011
थेह्रङ् लसीन ह्राङला म्हिगदेदा परमेश्वरसे थार्बा पिन्बा धुइ खसी जिन्बा मुला भिसी थेःना लबारी परमेश्वरसे ङादा धम्सी पुइखबा हिन्ना।”