Luke 4:20 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि येशूले पुस्‍तक बन्‍द गरी फिर्ता दिएर बस्‍नुभयो। त्‍यहाँ भएका सबैले मक्‍ख परेर उहाँलाई हेरिरहेका थिए
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले पुस्‍तक बन्‍द गर्नुभयो, र एक जना सेवकलाई दिएर उहाँ बस्‍नुभयो। सभाघरमा भएकाहरू सबैको नजर उहाँमाथि पर्‍यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि त्यो पुस्तक बन्द गरेर उहाँले सेवकलाई दिनुभयो र बस्‍नुभयो। सभाघरमा भएका हरेकले उहाँलाई एक टक हेरिरहेका थिए।
Nepali ERV (पवित्र बाइबल)
उहाँले ग्रन्थ बन्द गर्नुभयो। उहाँले त्यो ग्रन्थ सहयोगीलाई दिएर त्यहीं बस्नुभयो। सभा घरमा भएका प्रत्येक मानिसले उहाँ लाई हेरिरहेका थिए।
Nepali Tamang 2011
जमाहेन्‍से येशूसे किताब बन्‍द लसी थेरी मुबा म्‍हिदा पिन्‍सी धन्‍छ्‌याजी। यहूदीगदे ह्रुप तबा दिमरी मुबा जम्‍मान म्‍हिगदेसे येशूदा च्‍यासी चिबा मुबा।