Luke 4:26 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर सीदोन क्षेत्रमा पर्ने सारपत गाउँकी विधवाकहाँ मात्र परमेश्‍वरले एलियालाई पठाउनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर एलिया सीदोन देशको सारपतमा भएकी एउटी विधवाकहाँ मात्र पठाइए, अरू कसैकहाँ पठाइएनन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तापनि एलिया अरू कसैकहाँ होइन, तर सीदोनको क्षेत्रमा पर्ने सारपतकी एउटी विधवाकहाँ मात्र पठाइए।
Nepali ERV (पवित्र बाइबल)
तर एलियालाइ ती कुनै विधवाकोमा पठाइएन। सीदोन प्रदेशको सारपत भन्ने ठाउँमा चाँहि एलियालाई एउटी विधवाकोमा पठाइयो।
Nepali Tamang 2011
तर परमेश्‍वरसे एलियादा स्‍य्‍हान्‍दो खालै मुबा ग्‍लारी आपुइना सीदोनला सारपत भिबा नाम्‍सारी मुबा ह्रेम्‍बो सिबा म्रिङम्‍हेमे मुबा ग्‍लारी जे पुइजी।