Luke 4:31 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि येशू गालील क्षेत्रको कफर्नहुम भन्‍ने सहरमा आउनुभयो। पवित्र विश्रामको दिनमा उहाँले मानिसहरूलाई शिक्षा दिनुहुन्‍थ्‍यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँ गालीलको एउटा सहर कफर्नहुममा झर्नुभयो। शबाथ-दिनमा उहाँले तिनीहरूलाई शिक्षा दिँदैहुनुहुन्‍थ्‍यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि येशू गालील प्रदेशको एउटा सहर कफर्नहुममा जानुभयो। अनि शब्बाथमा मानिसहरूलाई शिक्षा दिन थाल्नुभयो।
Nepali ERV (पवित्र बाइबल)
गालीलको कफर्नुहम भन्ने शहरमा येशू जानु भयष्ठ्वो। उहाँले विश्रामको दिन मानिसहरूलाई शिक्षा दिनु भयो।
Nepali Tamang 2011
जमाहेन्‍से येशू गालीलला कफर्नहुम भिबा शहररी फेप्‍जी। ओच्‍छे ब्‍लप्‍बा न्‍हबा धिनकुनु म्‍हिगदेदा परमेश्‍वरला बचनग्‍याम लोप्‍बारी छ्‌याइजी।