Luke 4:33 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सभाघरमा एक जना भूत लागेको मानिस थियो। त्‍यस मानिसले चिच्‍च्‍याएर भन्‍यो,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सभाघरमा अशुद्ध भूतात्‍मा लागेको एक जना मानिस थियो, र त्‍यो चर्को सोरले चिच्‍च्‍यायो,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सभाघरमा भूतआत्मा लागेको एउटा मानिस थियो। त्यसले चिच्याएर भन्यो,
Nepali ERV (पवित्र बाइबल)
सभाघरमा एकजाना दुष्टआत्मा लागेको मानिस थियो। त्यो मानिस ठूलो स्वरमा चिच्यायो।
Nepali Tamang 2011
यहूदीगदे ह्रुप तबा दिम न्‍हङरी म्‍हङसे स्‍याप्‍बा म्‍हि गिक मुबा। थे म्‍हङसे स्‍याप्‍बा म्‍हिसे क्रिङ्बान,