Luke 4:34 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“हे नासरतका येशू, तपाईंले हामीलाई के गर्न लाग्‍नुभएको? के तपाईं हामीलाई नाश पार्न आउनुभएको हो? तपाईं परमेश्‍वरले पठाउनुभएको पवित्र जन हुनुहुन्‍छ भनेर म चिन्‍दछु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“हे येशू नासरी, तपाईंको हामीहरूसँग के काम? के तपाईं हामीहरूलाई नष्‍ट गर्न आउनुभएको हो? मलाई थाहा छ, तपाईं परमेश्‍वरका पवित्र जन हुनुहुन्‍छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तपाईं गइहाल्नुहोस्! हे नासरतका येशू, तपाईं हामीसित के चाहनुहुन्छ? के तपाईं हामीलाई नष्‍ट गर्न आउनुभएको हो? तपाईं को हुनुहुन्छ भनी म जान्दछु। तपाईं परमेश्‍वरको पवित्र जन हुनुहुन्छ!”
Nepali ERV (पवित्र बाइबल)
हे नासरतको येशू! हामीबाट तपाईं के चाहनुहुन्छ? के हामीलाई नाश गर्नु तपाईं यहाँ आउनष्ठ्वु भएको हो? म तपाईंलाई जान्दछु परमेश्वरका एक पवित्र जन्।”
Nepali Tamang 2011
“नासरतला येशू, ह्राङसे ङन्‍दा तिग लबारी छ्‌याइबा? तिग ह्राङ ङन्‍दा साइबारी फेप्‍खबा हिन्‍ना? ह्राङ परमेश्‍वरसे पुइखबा परमेश्‍वरला म्‍हि भिसी ङादा था मुला” भिसी भिजी।