Luke 4:37 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि कफर्नहुम सहरका चारैतिर येशूको चर्चा फैलियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँको चर्चा वरिपरिका मुलुकको हरेक ठाउँमा फिँजियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँको विषयमा यो खबर वरिपरिका इलाकाभरि फैलियो।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि त्यस इलाकाको प्रत्येक ठाऊँमा येशूको कीर्ति फैलियो।
Nepali Tamang 2011
ओच्‍छे येशूसे लबा गे कफर्नहुम शहरला क्‍यारमारला जम्‍मान ग्‍लारी थेःजी।