Luke 4:38 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सभाघरबाट निस्‍केर येशू सिमोनको घरमा जानुभयो। त्‍यस बेला सिमोनकी सासू ज्‍वरोले थला परेकी थिइन्। घरका मानिसहरूले “तिनलाई निको पारिदिनुहोस्” भनी येशूलाई बिन्‍ती गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सभाघरबाट निस्‍केर उहाँ सिमोनको घरमा पस्‍नुभयो। सिमोनकी सासू कड़ा जरोले थलिएकी थिइन्, र तिनीहरूले तिनको निम्‍ति उहाँसँग बिन्‍ती गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस दिन येशू सभाघरबाट निस्केर सिमोनको घरमा जानुभयो। सिमोनकी सासू उच्‍च ज्वरोले थलिएकी थिइन्। तिनीहरूले तिनलाई सहायता गर्न भनी येशूलाई बिन्ती गरे।
Nepali ERV (पवित्र बाइबल)
येशूले सभा घर छाडनु भयो। उहाँ शिमोनको घरमा जानु भयो। शिमोनको सासू कडा ज्वरोले सिकिस्त बिमारी थिईन्। तिनीहरूले उहाँलाई तिनका निम्ति केही गरिदिनुहोस् भनी विन्ती गरे।
Nepali Tamang 2011
येशू यहूदीगदे ह्रुप तबा दिमग्‍याम थोन्‍सी सिमोनना दिमरी फेप्‍जी। थेरी सिमोनना स्‍युमी छवा खसी आखम्‍बा मुबा। ओच्‍छे दिमरी मुबागदेसे “थेदा खम्‍ना लसी पिन्‍गो” भिसी बिन्‍ती लजी।