Luke 4:5 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि शैतानले येशूलाई अग्‍लो पहाडमा लगेर एकै छिनमा संसारका सबै राज्‍यहरू देखाउँदै उहाँलाई भन्‍यो,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसले उहाँलाई एउटा उच्‍च स्‍थानमा लगेर एकै क्षणमा जगत्‌का सबै राज्‍यहरू देखायो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
शैतानले उहाँलाई एउटा उच्‍च स्थानमा लग्यो र एकै क्षणमा संसारका सबै राज्यहरू देखायो।
Nepali ERV (पवित्र बाइबल)
तब शैतानले येशूलाई एउटा अग्लो ठाँउमा लग्यो अनि एकै क्षण्मा पृथ्वीभरी रहेका सवै राज्यहरू देखायो।
Nepali Tamang 2011
जमाहेन्‍से शैतानसे येशूदा नोबा गङरी भोर्सी जम्‍बुलिङला जम्‍मान य्‍हुल्‍सागदे उन्‍बान, “ङाइ ह्राङदा चु जम्‍मान य्‍हुल्‍साला ग्‍लेदेन चु जम्‍मान धन सम्‍पत्तिला मालिक स्‍होला, तिग्‍दा भिसम चु जम्‍मान ङादा पिन्‍बा मुला। ओच्‍छे ङाला सेमसे म्‍हन्‍बादा ङाइ पिन्‍ना।