Luke 5:10 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र सिमोनसँगै मिलेर काम गर्ने जब्दियाका छोराहरू याकूब र यूहन्नालाई पनि साह्रै अचम्म लागेको थियो। येशूले सिमोनलाई भन्नुभयो, “नडराऊ, अबदेखि तिमी माछा होइन, तर मानिसलाई पक्रेर मकहाँ ल्याउने हुनेछौ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसै गरी जब्दियाका छोराहरू याकूब र यूहन्ना पनि छक्क परे। तिनीहरू सिमोनसँग साझेदार थिए। येशूले सिमोनलाई भन्नुभयो, “नडराऊ, अब उप्रान्त तिमीले मानिसहरूलाई पक्रनेछौ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसरी नै जब्दीका छोराहरू याकोब र यूहन्ना पनि, जो सिमोनका साझेदारहरू थिए। त्यसपछि येशूले सिमोनलाई भन्नुभयो, “नडराऊ, अबदेखि तिमीले मानिसहरूलाई पक्रनेछौ।”
Nepali ERV (पवित्र बाइबल)
जब्दीका पुत्रहरू याकूब र यूहन्ना पनि छक्क परे। याकूब र यहून्ना शिमोनसंगै माछा मार्दैं थिए। येशूले शिमोनलाई भन्नुभयो, “डराउनु पर्दैन अब उसो तिमीहरू माछा मार्ने छैनौ तर मानिसहरू समात्ने छौ।”
Nepali Tamang 2011
ओच्छे सिमोनदेन छ्याम ढिक्सी गे लबा जब्दियाला झागदे याकूबदेन यूहन्नादाएनोन ल्हानान उदेक तजी। जमाहेन्से येशूसे सिमोनदा “थालोङ्गो, दाहेन्से ए तार्ङा चुङ्बा म्हि आहिन, तर एसे म्हिगदेदा परमेश्वर मुबा ग्लारी भला” भिसी सुङ्जी।