Luke 5:13 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले उसमाथि हात राखेर भन्नुभयो, “तिमी शुद्ध होऊ भन्ने म चाहन्छु।” अनि तुरुन्तै उसको कुष्ठरोग निको भइहाल्यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले हात पसारेर “म इच्छा गर्दछु, तिमी निको होइजाऊ” भन्दै त्यसलाई छुनुभयो, र तुरुन्तै त्यसको कुष्ठरोग त्यसबाट हटिहाल्यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशूले आफ्नो हात बढाएर त्यस मानिसलाई छोएर भन्नुभयो, “म इच्छा गर्दछु, तिमी शुद्ध होइजाऊ।” अनि तुरुन्तै कुष्ठरोगले त्यसलाई छोड्यो।
Nepali ERV (पवित्र बाइबल)
येशूले भन्नु भयो, “म तिमीलाई निको पार्न चाहन्छु। निको होऊ!” त्यसपछि उहाँले त्यस मानिसलाई छुनु भयो। झट्टै कोढले छोढयो।
Nepali Tamang 2011
येशूसे थेदा ह्राङला छ्यासे थुर्सी, “ए खम्गै भिबा ङाला सेम मुला, ए खम्गो” भिसी सुङ्मैछ्याम थेला कोरे म्हाजी।