Luke 5:15 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यस दिनदेखि येशूको चर्चा झन् फैलिएर गयो अनि धेरैभन्दा धेरै मानिसहरू उहाँको शिक्षा सुन्न र निको हुन आउन थाले।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर उहाँको चर्चा अझ बढ़ी जताततै फिँजियो, र ठूला भीड़हरू उहाँको कुरा सुन्न र आफ्ना-आफ्ना रोगहरूबाट निको हुन जम्मा हुन्थे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर उहाँको विषयमा झन् धेरै चर्चा फैलियो, जसले गर्दा मानिसहरूका ठूला-ठूला भीड उहाँको शिक्षा सुन्न र आ-आफ्ना रोगहरूबाट निको हुन उहाँकहाँ आउँथे।
Nepali ERV (पवित्र बाइबल)
तर येशूको विषयमा समाचार अझ प्रचार हुँदै गयो। धेरै मानिसहरू उहाँकहाँ सुन्न आँउथे र बिमार निको भएर जान्थे।
Nepali Tamang 2011
जमाकुनुहेन्से झन जम्मान ग्लारी येशूसे लबा गेला बारेरी थेःजी। थेतबासेलमा म्हिगदे येशूला ताम ङ्यान्बारीदेन ह्राङला रोग म्हागै भिसी येशू मुबा ग्लारी खजी।
Recommended Reading