Luke 5:20 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ती मानिसहरूले यस्‍तो विश्‍वास गरेको देखेर येशूले त्‍यस बिरामीलाई भन्‍नुभयो, “तिम्रो पाप क्षमा भएको छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि उहाँले तिनीहरूको विश्‍वास देखेर भन्‍नुभयो, “ए मानिस, तिम्रा पाप क्षमा भयो।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब येशूले तिनीहरूको विश्‍वास देख्नुभयो, उहाँले त्यस पक्षघातीलाई भन्‍नुभयो, “मित्र, तिम्रा पापहरू क्षमा भएका छन्।”
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूको अटल विश्वास देखेर उहाँले भन्नु भयो, “मित्र, तिम्रो पापहरू क्षमा भयो।”
Nepali Tamang 2011
थे म्‍हिगदेला विश्‍वास म्राङ्सी येशूसे थे कुज्‍या म्‍हिदा “ङाइ एला पापला दोष मेटब लबा मुला” भिसी सुङ्जी।