Luke 5:26 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरू सबैले ज्‍यादै अचम्‍म माने र परमेश्‍वरको यस्‍तो ठूलो शक्ति देखेर डराए। तिनीहरूले परमेश्‍वरको प्रशंसा गर्दै भने, “आज हामीले त कस्‍तो अचम्‍मको कुरा देख्‍यौं!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब सबै जना आश्‍चर्यमा परे, र तिनीहरूले परमेश्‍वरको महिमा गरे, र भयभीत भएर यसो भने, “आज हामीले अनौठा कुरा देख्‍यौं।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सबै जनाले अचम्म माने र परमेश्‍वरको प्रशंसा गरे। तिनीहरू भयभीत भएर भने, “आज हामीले आश्‍चर्यका कामहरू देखेका छौँ।”
Nepali ERV (पवित्र बाइबल)
सबै मानिसहरू चकित भए। अनि परमेश्वरको प्रशंसा गर्न थाले। तिनीहरू भयभित भए अनि भने, “हामीले आज अचम्मका कुरा देख्यौं।”
Nepali Tamang 2011
जमाहेन्‍से थेरी मुबा जम्‍मान म्‍हिगदे लोङ्सी उदेक म्‍हन्‍जी। ओच्‍छे परमेश्‍वरला जयजयकार लबान, “तिनी य्‍हाङसे ल्‍हानान उदेकला गे म्राङ्जी” भिसी भिजी।