Luke 5:27 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यहाँबाट गइरहँदा येशूले लेवी भन्ने एक जना कर उठाउने मानिसलाई भन्सारमा बसिरहेको देख्नुभयो। येशूले तिनलाई भन्नुभयो, “मेरो पछि लाग।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि यी कुरापछि उहाँ बाहिर जानुभयो, र लेवी नाउँ भएका एक जना कर उठाउनेलाई कर-अड्डामा बसिरहेका देख्नुभयो, र तिनलाई भन्नुभयो, “मेरो पछि लाग।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि येशू बाहिर जानुभयो, र उहाँले लेवी नाम भएका एक जना कर उठाउनेलाई तिनको अड्डामा बसिरहेका देख्नुभयो। येशूले तिनलाई भन्नुभयो, “मेरो पछि लाग।”
Nepali ERV (पवित्र बाइबल)
यसपछि येशू बाहिर जानु भयो अनि कर-कार्यालयमा एकजना कर-संग्रहकर्त्तालाई बसिरहेको देख्नु भयो। त्यसको नाउँ लेवी थियो। येशूले त्यसलाई भन्नु भयो, “मेरो पछि लाग।”
Nepali Tamang 2011
थेग्याम फेप्बान लबा धुइरी येशूसे लेवी भिबा तिरो दुइबा म्हिदा तिरो दुइबा ग्लारी चिबान लबा म्राङ्जी। ओच्छे येशूसे थेदा “ङादेन छ्याम भ्रउ” भिसी सुङ्जी।