Luke 5:28 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
लेवीले सबै कुरा छोडेर उहाँको पछि लागे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब तिनले सबै थोक छोड़े, र उठेर उहाँको पछि लागे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनी सबै कुरा छोडेर उठे र उहाँको पछि लागे।
Nepali ERV (पवित्र बाइबल)
लेवी जुरूक्क उठ्‌यो अनि सबै कुरा छोडेर येशूको पछि लाग्यो।
Nepali Tamang 2011
जमाहेन्‍से लेवीसे जम्‍मान स्‍हे ख्‍लासी रेःजी ओच्‍छे येशूदेन छ्‌याम भ्रजी।