Luke 5:35 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर त्‍यस्‍ता दिनहरू पनि आउँछन्, जब दुलहा तिनीहरूबाट छुट्टाइनेछन्, तब पो तिनीहरू उपवास बस्‍नेछन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर यस्‍ता दिन आउनेछन्, जब दुलहा तिनीहरूबाट छुट्टिनेछन्‌। तब तिनीहरू ती दिनमा उपवास बस्‍नेछन्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर बेला आउनेछ, जब दुलहा तिनीहरूबाट लगिनेछन्, र त्यस दिन तिनीहरू उपवास बस्‍नेछन्।”
Nepali ERV (पवित्र बाइबल)
तर समय यस्तो आउँछ जब दुलहा तिनीहरूबाट छुट्टिनु पर्दछ। त्यस समय तिनीहरू उपवास बस्नेछन्।”
Nepali Tamang 2011
तर म्‍हाछार थेनीगदेग्‍याम फेसी भोर्बा धुइरी जे थेनीगदे फोइथान चिला” भिसी सुङ्जी।