Luke 5:37 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“फेरि कसले ताजा अङ्गुरको मद्य पुरानो छालाको थैलामा राख्छ र? यदि राखिहाल्यो भने पनि थैलो फुट्छ अनि मद्य पनि पोखिन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कुनै मानिसले नयाँ दाखमद्य पुरानो छालाको मशकमा हाल्दैन, नत्रता नयाँ मद्यले छाला फाट्छ, र दाखमद्य पोखिन्छ, र मशक पनि नष्ट हुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसै गरी कसैले नयाँ दाखमद्य पुरानो मशकमा खन्याउँदैन; नत्रता नयाँ दाखमद्यले छालाहरू फुट्छन्; दाखमद्य पनि पोखिन्छ, र मशक पनि नष्ट हुन्छ।
Nepali ERV (पवित्र बाइबल)
कसैले पनि नयाँ दाखरसलाई पुरानो दाखरसको मशकमा भर्दैंन। किन? किनभने नयाँ दाखरसले मशकहरू फुटाउँछ, जसले गर्दा दाखरस चुहेर जान्छ औ मशकहरू पनि नष्ट हुन्छ।
Nepali Tamang 2011
ओच्छे खालै म्हिसे ढिला बोक्टो ताङरी अङगुरला कलिलो निङगु आयु, युजी भिसम कलिलो निङगुसे ढिला बोक्टो ताङ भोसी ढेला। जमाहेन्से निङगु ङेला ओच्छे ढिला ताङएनोन गे आखेल्बा तला।