Luke 5:38 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ताजा अङ्गुरको मद्यचाहिँ नयाँ छालाको थैलोमा नै राख्नुपर्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
नयाँ दाखमद्य नयाँ छालाको मशकमा राख्नुपर्दछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसो हुन नदिन नयाँ दाखमद्य नयाँ मशकमै राखिनुपर्दछ।
Nepali ERV (पवित्र बाइबल)
मानिसहरूले सधैं नयाँ दाखरसलाई नयाँ मशकामा राख्छन्।
Nepali Tamang 2011
थेतबासेलमा कलिलो निङगु छार ढिला ताङरी युसी थान्तोःबा मुला।