Luke 5:39 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हुन त कसैले पनि पुरानो अङ्गुरको मद्य खाएर ताजा अङ्गुरको मद्य खान रुचाउँदैन। उसले भन्छ, पुरानोचाहिँ मीठो हुन्छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कुनै मानिसले पुरानो दाखमद्य पिएर नयाँको चाह गर्दैन, किनकि त्यसले भन्छ, ‘पुरानै असल छ’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि पुरानो दाखमद्य पिएपछि कसैले पनि नयाँको चाहना गर्दैन; किनकि त्यसले भन्छ, ‘पुरानै असल छ।’ ”
Nepali ERV (पवित्र बाइबल)
कसैले पनि पुरानो दाखरस पिए पछि नयाँ दाखरस पिउन खोज्दैन। किनभने उसले भन्छ, पुरानो दाखरस नै असलछ।”
Nepali Tamang 2011
खालैसे चिप्बा निङगु थुङ्सी कलिलो निङगु थुङ्बा सेम आल, तिग्दा भिसम थेसे चिप्बा निङगुन ज्यबा भिला।”