Luke 5:7 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि तिनीहरूले अर्को नाउमा भएका साथीहरूसँग गुहार मागे। तिनीहरू आएर माछा निकाल्न लागे। निकाल्दा-निकाल्दै दुईटै नाउमा माछा यति धेरै भयो कि नाउ नै डुब्न लाग्यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले अर्को डुङ्गामा भएका साझेदारहरूलाई आएर सहायता गर्ने इशारा गरे, र आएर तिनीहरूले दुवै डुङ्गा माछाले भरे, यहाँसम्म कि डुङ्गाहरू डुब्न लागे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसकारण तिनीहरूले आएर सहायता गर्नलाई अर्को डुङ्गामा भएका आफ्ना साझेदारहरूलाई इशारा गरेर बोलाए। तिनीहरू आए, र दुवै डुङ्गालाई माछाले भरे, जसले गर्दा डुङ्गा डुब्ला झैँ भयो।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरू अरू डुङ्गामा भएका आफ्ना साझेदारहरूलाई पनि सहायताको लागी संकेत दिए। साझेदारहरू आए अनि डुङ्गामा यति माछा लादे कि डुङ्गाहरू डुब्न थाले।
Nepali Tamang 2011
थेतबासेलमा थेनीगदेसे अर्गु दोँगारी मुबा ह्राङला ह्रोगदेदा गुहार ह्रीजी। जमाहेन्से थेनीगदे खसी तार्ङा तेःबारी छ्याइजी। तार्ङा तेःमा तेःमा दोँगा न्हीरीन तार्ङा ल्हानान तबासे लमा दोँगा न्हीनोन डुबब तबारी छ्याइजी।