Luke 5:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यो देखेर सिमोन पत्रुसले येशूको पाउमा परेर भने, “हे प्रभु, म पापी छु, मबाट पर बस्नुहोस्!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब यो देखेर येशूको पाउमा घोप्टो परी सिमोन पत्रुसले भने, “हे प्रभु, मबाट जाइजानुहोस्, किनभने म पापी मानिस हुँ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब सिमोन पत्रुसले यो देखे, तब येशूको पाउमा परेर भने, “हे प्रभु, मबाट गइहाल्नुहोस्, किनकि म एउटा पापी मानिस हुँ!”
Nepali Tamang 2011
चु म्राङ्सी सिमोन पत्रुससे येशूला स्य्हापरी फ्या लसी, “प्रभु, ङा पापी म्हि हिन्ना। थेतबासेलमा ह्राङ ङा मुबाग्याम फेप्गो” भिसी भिजी।