Luke 5:9 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
किनभने यति धेरै माछा परेकोमा सिमोन र तिनका साथीहरू छक्क परे
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यतिका माछा पक्रेको देखेर तिनी र तिनको साथमा हुनेहरू सबैले साह्रै अचम्म माने।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि तिनी र तिनका साथीहरू आफूले पक्रेका त्यति धेरै माछा देखेर छक्कै परेका थिए;
Nepali Tamang 2011
तिग्दा भिसम ल्हानान तार्ङा स्याप्बासे लमा सिमोनदेन थेला ह्रोगदे उदेक तजी।