Luke 6:1 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशू विश्रामको दिन गहुँ-खेतको बाटो भएर जाँदै हुनुहुन्‍थ्‍यो। उहाँका चेलाहरूले गहुँका बाला टिपेर हातले माड्दै खान लागे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
शबाथ-दिनमा उहाँ अन्‍नको खेतबाट भएर जाँदैहुनुहुन्‍थ्‍यो, र उहाँका चेलाहरूले बाली टिपेर हातमा माड्‌दै खान लागे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एक शब्बाथमा येशू अन्‍नका खेतहरूबाट भएर जाँदैहुनुहुन्थ्यो। उहाँका चेलाहरूले अन्‍नका केही बालाहरू टिपेर हातमा माड्दै खान लागे।
Nepali ERV (पवित्र बाइबल)
एक समय, विश्रामको दिनमा येशू अन्नको खेत भएर जाँदै हुनुहुन्थयो। उहाँका चेलाहरूले अन्नाका बालाहरू टिप्दै तिनीहरूको हातमा माँडेर खाए।
Nepali Tamang 2011
ब्‍लप्‍बा न्‍हबा धिनकुनु येशू बुग्‍याम फेप्‍बान मुबा। थे धुइरी थेला चेलागदेसे ग्‍वाला नम थुसी यारी न्‍हइसी चबारी छ्‌याइजी।