Luke 6:12 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एक दिन येशू डाँडामा गएर रातभरि परमेश्‍वरसँग प्रार्थना गर्नुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ती दिनमा उहाँ पहाड़तिर प्रार्थना गर्न जानुभयो, र परमेश्‍वरसँग प्रार्थना गर्दै पूरै रात बिताउनुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एक दिन उहाँ प्रार्थना गर्न डाँडातिर जानुभयो र परमेश्‍वरलाई प्रार्थना चढाउँदै पूरै रात त्यहीँ बिताउनुभयो।
Nepali ERV (पवित्र बाइबल)
त्यस समयमा येशू एउटा डाँडामा गएर प्रार्थना गर्ने गर्नु हुन्थ्यो। सारा रात उहाँले प्रार्थना गरेर बिताउनु हुन्थ्यो।
Nepali Tamang 2011
तिरेकुनु येशू गङरी फेप्‍सी म्‍हुन गिकनोन परमेश्‍वरदेन छ्‌याम प्रार्थना लजी।