Luke 6:13 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बिहान भएपछि उहाँले चेलाहरूलाई बोलाउनुभयो र तिनीहरूमध्‍ये बाह्र जनालाई छान्‍नुभयो अनि तिनीहरूलाई प्रेरित भन्‍ने उपनाम दिनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बिहान भएपछि उहाँले आफ्‍ना चेलाहरूलाई आफूकहाँ बोलाएर तिनीहरूमध्‍ये बाह्र जनालाई छान्‍नुभयो, र उहाँले तिनीहरूलाई प्रेरित भन्‍ने नाउँ दिनुभयो:
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
बिहान भएपछि उहाँले आफ्ना चेलाहरूलाई आफूकहाँ बोलाउनुभयो र तिनीहरूबाट उहाँले बाह्र जनालाई छान्‍नुभयो। अनि तिनीहरूलाई प्रेरित नाम दिनुभयो। तिनीहरू यिनै हुन्:
Nepali ERV (पवित्र बाइबल)
भेलिपल्ट बिहान, उहाँले आफ्नो चेलाहरूलाई उहाँले तिनीहरूलाई “प्रेरित” नाउँ दिनु भुयो। तिनीहरू थीएः
Nepali Tamang 2011
ओच्‍छे स्‍य्‍हो तमाहेन्‍से येशूसे ह्राङला चेलागदेदा ङ्‌योइसी थेनीगदे न्‍हङरी च्‍युक न्‍ही चेलादा धम्‍जी। ओच्‍छे थेनीगदेदा मुल चेला भिसी मिन थान्‍जी।