Luke 6:14 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसरी छानिएका बाह्र जना यिनै हुन्— सिमोन, जसलाई येशूले पत्रुस नाउँ पनि राखिदिनुभयो, सिमोनका भाइ अन्‍द्रियास, याकूब, यूहन्‍ना, फिलिप, बारथोलोमाइ,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सिमोन, जसलाई उहाँले पत्रुस नाउँ पनि दिनुभयो, र तिनका भाइ अन्‍द्रियास, याकूब र यूहन्‍ना, फिलिप र बारथोलोमाइ,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सिमोन (जसलाई उहाँले पत्रुस भन्‍ने नाम दिनुभयो), तिनका भाइ अन्द्रियास, याकोब, यूहन्‍ना, फिलिप, बारथोलोमाइ,
Nepali ERV (पवित्र बाइबल)
शिमोन (येशूले तिनलाई पत्रुस नाउँ राख्नु भएको थियो) र आन्द्रियास पत्रुसको भाई, याकूब र यूहन्ना, फिलीप र बर्थुलमाई,
Nepali Tamang 2011
सिमोनदा येशूसे पत्रुस भिसी सुङ्जी, थेला आले अन्‍द्रियास ओच्‍छे याकूब, यूहन्‍ना, फिलिप, बारथोलोमाइ,