Luke 6:16 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र याकूबका छोरा यहूदा अनि यहूदा इस्करियोत, जसले पछिबाट धोखाबाजी गर्यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
याकूबका छोरा यहूदा, र यहूदा इस्करियोत, जो विश्वासघाती भए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याकोबका छोरा यहूदा, र यहूदा इस्करियोत, जो विश्वासघाती बन्यो।
Nepali ERV (पवित्र बाइबल)
यहूदा (याकूबको छोरो) अनि यहूदा इस्करयोती। यो यहूदा नै तीमध्ये एकजना हो जसले येशूलाई शत्रुहरूको हातमा सुम्पेको थियो। (मत्ती 423-23; 51-12)
Nepali Tamang 2011
ओच्छे याकूबला झा यहूदा, ओच्छे यहूदा इस्करियोत चुनोन यहूदा इस्करियोतसे लिच्छा येशूदा चुङ्सी म्हिगदेला यारी जिम्मा पिन्जी।