Luke 6:18 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरू उहाँको शिक्षा सुन्‍न र रोगहरूबाट निको हुन आएका थिए। भूत लागेर दु:ख पाएका मानिसहरू पनि निको भए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँका वचन सुन्‍नलाई र आ-आफ्‍ना रोगबाट निको हुनलाई आएका थिए। अशुद्ध आत्‍माहरूबाट पीडितहरू पनि निको भए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू उहाँका वचन सुन्‍न र आ-आफ्ना रोगहरूबाट निको हुन त्यहाँ आएका थिए। अशुद्ध आत्माले सताइएकाहरू निको भए।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरू सबै त्यहाँ उहाँबाट सुन्न र आफुलाई निरोगी पार्न आएका थिए। उहाँले शैतान दुष्टात्माले पीडित मानिसहरूलाई निको पारिदिनु भयो।
Nepali Tamang 2011
येशूसे लोप्‍बा ताम ङ्‌यान्‍बारी ओच्‍छे ह्राङ ह्राङला रोगगदे म्‍हाना लबारी खजी। थेरी म्‍हङसे स्‍याप्‍सी आखम्‍बा म्‍हिगदेएनोन खम्‍जी।