Luke 6:20 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि येशूले आफ्‍ना चेलाहरूलाई हेरेर भन्‍नुभयो, “हे गरीब हो! तिमीहरू कति धन्‍य हौ किनभने परमेश्‍वरको राज्‍य तिमीहरूकै हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब उहाँले आफ्‍ना चेलाहरूमाथि नजर उचालेर भन्‍नुभयो: “धन्‍य तिमी, दीन हुनेहरू, किनभने परमेश्‍वरको राज्‍य तिमीहरूकै हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
आफ्ना चेलाहरूलाई हेरेर उहाँले भन्‍नुभयो: “धन्य तिमी दीन हुनेहरू, किनकि परमेश्‍वरको राज्य तिमीहरूकै हो।
Nepali ERV (पवित्र बाइबल)
उहाँले आफ्ना चेलाहरूलाई हेर्नु भयो अनि भन्नु भयो, हे दीन मानिसहरू, तिमीहरूलाई आशीर्वाद छ, किनभने परमेश्वरको राज्य तिमीहरूकै हो।
Nepali Tamang 2011
जमाहेन्‍से येशूसे ह्राङला चेलागदेदा स्‍हीबान चुह्रङ् भिसी सुङ्जी, “दुख याङ्बा म्‍हिगदे, एनीगदेसे परमेश्‍वरग्‍याम मोलम याङ्ला। तिग्‍दा भिसम परमेश्‍वरला य्‍हुल्‍सा एनीगदेलान हिन्‍ना।