Luke 6:21 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे भोकाउनेहरू हो! तिमीहरू कति धन्य हौ किनभने तिमीहरू अघाउनेछौ। हे रुनेहरू हो! तिमीहरू कति धन्य हौ किनभने तिमीहरू रमाउनेछौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
धन्य तिमी, अहिले भोकाउनेहरू, किनभने तिमीहरू तृप्त हुनेछौ। धन्य तिमी, अहिले रुनेहरू, किनभने तिमीहरू हाँस्नेछौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
धन्य तिमी अहिले भोकाउनेहरू, किनकि तिमीहरू तृप्त हुनेछौ। धन्य तिमी अहिले रुनेहरू, किनकि तिमीहरू हाँस्नेछौ।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरू, जो अहिले भोकाएका हरूलाई पनि आशीर्वाद छ, किनभने तिमीहरू तृप्त हुनछौ। तिमीहरू, जो अहीले रोइरहेकाहरूलाई आशीर्वाद छ किनभने तिमीहरू खुशीसंग हाँस्नेछौ।
Nepali Tamang 2011
फोख्रेन्बा म्हिगदे, एनीगदेसे परमेश्वरग्याम मोलम याङ्ला। तिग्दा भिसम एनीगदेदा परमेश्वरसे म्रेन्ना लला। ओच्छे क्राबा म्हिगदे, एनीगदेसे परमेश्वरग्याम मोलम याङ्ला। तिग्दा भिसम परमेश्वरसे एनीगदे ताङ्सी ङेःम्याङ्ला।