Luke 6:24 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“तर धिक्कार, अहिले धनी हुनेहरू हो! किनभने तिमीहरूले सुखको जीवन बिताइसक्यौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तर धिक्कार, तिमी धनीहरू! किनभने तिमीहरूले आफ्नो सुख-चैन पाइसकेका छौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तर धनीहरू हो, तिमीहरूलाई धिक्कार! किनकि तिमीहरूले आफ्नो सुविधा पाइसकेका छौ।
Nepali ERV (पवित्र बाइबल)
तर धनी मानिसहरू हो! तिमीहरूलाई धिक्कार किनभने तिमीहरूले सुखी जीवन भोगेकाछौ।
Nepali Tamang 2011
फ्युक्पोगदे, एनीगदेसे परमेश्वरग्याम सजाय याङ्ला। तिग्दा भिसम एनीगदेसे मोजमजा लसी जिन्बा मुला।