Luke 6:28 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूलाई सराप्‍नेहरूलाई आशीर्वाद देओ। तिमीहरूलाई कसैले नराम्रो गर्छ भने उसको भलाइको लागि प्रार्थना गर।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सराप्‍नेहरूलाई आशीर्वाद देओ, दुर्व्‍यवहार गर्नेहरूका निम्‍ति प्रार्थना गर।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूलाई सराप्नेहरूलाई आशीर्वाद देओ, र नराम्रो व्यवहार गर्नेहरूका निम्ति प्रार्थना गर।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरूलाई सराप्नेहरूलाई पनि आशीर्वाद देऊ। तिमीहरूसित दुर्व्यवहार गर्नेहरूको लागि पनि प्रार्थना गर।
Nepali Tamang 2011
एनीगदेदा केःबागदेदा परमेश्‍वरसे मोलम पिन्‍गै भिसी प्रार्थना लउ। ओच्‍छे खालैसे एनीगदेदा आज्‍यबा लजी भिसम थेनीगदेदा ज्‍यबा तगै भिसी परमेश्‍वरदेन छ्‌याम प्रार्थना लउ।