Luke 6:3 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “दाऊद राजा र उनका साथीहरू भोकाएका बेलामा उनले के गरेका थिए? के तिमीहरूले पढेका छैनौ?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
येशूले तिनीहरूलाई जवाफ दिएर भन्‍नुभयो, “के तिमीहरूले यो पनि पढ़ेका छैनौ, दाऊदले जब तिनी आफै र तिनको साथमा हुनेहरू भोकाएका थिए, तब के गरे?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशूले तिनीहरूलाई भन्‍नुभयो, “के तिमीहरूले यति पनि पढेका छैनौ, दावीदले आफू र आफ्ना साथीहरू भोकाएका बेला के गरेका थिए?
Nepali ERV (पवित्र बाइबल)
येशूले उत्तर दिनुभयो, “तिमीहरूले पढेका छैनौ, दाऊदले जब तिनी र तिनीसित हुनेहरू भोकाएका थिए तब क गरेका थिए?
Nepali Tamang 2011
येशूसे थेनीगदेदा चुह्रङ् भिसी सुङ्जी, “एनीगदेसे परमेश्‍वरला बचन पढब लबा आरे? दाऊदसे थेदेन छ्‌याम मुबागदे फोख्रेन्‍बा धुइरी थेसे तिग लजी?