Luke 6:32 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“माया गर्नेहरूलाई मात्र माया गर्छौ भने तिमीहरूलाई के स्‍याबासी छ? पापीहरूले पनि त आफूलाई माया गर्नेहरूलाई त्‍यसै गर्छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तिमीहरूलाई प्रेम गर्नेहरूसँग प्रेम गर्दछौ भने, तिमीहरूलाई के लाभ भयो? किनकि पापीहरूले पनि आफूलाई प्रेम गर्नेहरूसँग प्रेम गर्दछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“यदि तिमीहरूलाई प्रेम गर्नेहरूलाई मात्र तिमीहरू प्रेम गर्छौ भने तिमीहरूलाई के लाभ भयो र? पापीहरूले पनि त तिनीहरूलाई प्रेम गर्नेलाई प्रेम गर्दछन्।
Nepali ERV (पवित्र बाइबल)
जसले तिमीहरूलाई प्रेम गर्छन् तिनीहरूलाई मात्र प्रेम गरे, तिमीहरू के कुनै प्रशंसाको योग्य हुन सक्छौ? अँह। पापीहरू पनि तिनहरूलाई प्रेम गर्नेहरूलाई प्रेम नै गर्दछन्।
Nepali Tamang 2011
“चुदे एनीगदेदा माया लबादा जे एनीगदेसे माया लजी भिसम एनीगदेदा तिग ज्‍यबा तला? तिग्‍दा भिसम पापीगदेसेनोन ह्राङदा माया लबागदेदा माया लमुला।