Luke 6:39 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले तिनीहरूलाई उदाहरण दिँदै यसरी भन्‍नुभयो, “के अन्‍धाले अन्‍धालाई डोर्‍याउन सक्‍छ? यदि डोर्‍यायो भने ती दुवै खाडलमापर्नेछन्?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि उहाँले तिनीहरूलाई एउटा दृष्‍टान्‍त पनि भन्‍नुभयो: “के अन्‍धाले अन्‍धालाई डोर्‍याउन सक्‍छ? के तिनीहरू दुवै खाड़लमा पर्दैनन्‌ र?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले तिनीहरूलाई यो दृष्‍टान्त पनि भन्‍नुभयो: “के कुनै दृष्‍टिविहीनले अर्को दृष्‍टिविहीनलाई डोर्‍याउन सक्छ र? के ती दुवै खाडलमा पर्दैनन् र?
Nepali ERV (पवित्र बाइबल)
येशूले तिनीहरूलाई यो दृष्टान्त भन्नु भयोः के एउटा अन्धाले अर्को अन्धालाई डोर्याउन सक्छ? अहँ! दुवै नै खाडलमा पर्नेछन्।
Nepali Tamang 2011
येशूसे थेनीगदेदा उखानग्‍याम चुह्रङ् भिसी सुङ्जी, “तिग मी आम्राङ्बा म्‍हिसे मी आम्राङ्बा म्‍हिदान डोर्‍याब लखम्‍ला? चुदे थेसे डोर्‍याब लजी भिसम थे न्‍हीनोन व्‍हाङरी ताइला।